काठमाडौं । शंखमुलमा २२ वर्षीय वसन्त कालाखेतीको धारिलो हतियार प्रहारबाट हत्या भएको र त्यसको खबर पाएपछि दाङमा उनकी ३८ वर्षीया आमा बिना कालाथोकी झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा प्रमित पटेल र शेखर यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। वसन्त फ्रान्स जाने तयारीमा काठमाडौंमा भाषा अध्ययन गरिरहेका थिए।






















प्रतिक्रिया