काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ कम हो।
त्यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६९० रुपैयाँ कायम भएको छ।



















प्रतिक्रिया