काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेका छन्।
गभर्नर, डेपुटी गभर्नरसहित करार कर्मचारीसमेतको तर्फबाट उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको राष्ट्र बैंकले जनाएको छ।



















प्रतिक्रिया