मधेसी विद्यार्थीमाथिको हेपाइदेखि मार्सल आर्ट्ससम्म : साहको संघर्ष


काठमाडौँ। मधेसी मूलका विद्यार्थीमाथि विभिन्न बहानामा कुटपिट र दुर्व्यवहार हुने गरेको साहले बताएका छन्। भारत–पाकिस्तानबीचको खेलमा भारतको पक्ष लिँदा समेत मधेसी विद्यार्थीलाई कुटपिट गरिने गरेको उनको भनाइ छ।

।मधेसी मूलका विद्यार्थीमाथि विभिन्न बहानामा कुटपिट र दुर्व्यवहार हुने गरेको साहले बताएका छन्। भारत–पाकिस्तानबीचको खेलमा भारतको पक्ष लिँदा समेत मधेसी विद्यार्थीलाई कुटपिट गरिने गरेको उनको भनाइ छ।

पढाइमा अब्बल र अनुशासित हुँदा पनि मधेसी भएकै कारण हेपाइ र अपमान सहनुपरेपछि आफूले प्रतिकारका लागि मार्सल आर्ट्सको प्रशिक्षण लिएको साहले बताएका छन्।