काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटनका क्रममा प्रधानमन्त्री बालेन शाहले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लाइङ किस’ दिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएलको उद्घाटन खेल हेर्न पुगेका प्रधानमन्त्री शाहको ‘फ्लाइङ किस’ अहिले चर्चाको विषय बनेको छ ।
एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु भएको हो । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन् ।

















प्रतिक्रिया