जेनजीको नाममा ठग्दै हिँड्ने र आतंक फैलाउने धमाधम पक्राउ

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा घुसपैठ गरी आतंक सिर्जना गर्ने

आफूलाई ओली र दुर्गा प्रसाईसँग दाँजेपछि ई.सँग रिसाए बालेन, दिए यस्तो जवाफ

काठमाडौं । सामाजिक अभियन्ता ई. ले आफूलाई एमाले अध्यक्ष केपी ओली र राजावादी दुर्गा प्रसाईसँग

विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो

काठमाडौं – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। नेता गुरूराज

जलविद्युतआयोजनाकोविद्युत्खरिदकोप्रतिस्पर्धीदरतयगरौंःमन्त्रीकुलमानघिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिकपूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङलेजलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)कोप्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गर्नुभएको छ । आयोगको गत आर्थिक वर्ष २०८१÷८२को वार्षिक प्रतिवेदन बुधबारबुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थपसर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । आयोगका अध्यक्ष रामप्रसादधितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गर्नुभएको थियो । आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले भन्नुभयो, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाईप्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाकोपिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिएप्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजाततयार गर्नुहोस् ।’ नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दैआएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रतियुनिट ५।९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युतआयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दरक्रमश ः ४.८० र ८.४० रुपैयाँ रहेको छ । नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगकापदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धनएवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्नाक्रियाकलापमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माको प्रश्न — “सरकारले निजी स्वास्थ्य संस्थामाथि निथार्ने खेल किन?”

काठमाडौं l काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माले नेपालमा निजी स्वास्थ्य संस्थामाथि सरकारले चलाइरहेको नीति

एमाले बैठकमा ओलीले भने, मलाई कसैले बोक्नु पर्दैन, आफैं दौडन सक्छु

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउन चुनौती दिएका छन् । बुधबारबाट

जेनजी आन्दोलनको एक महिनापछि सहर पसे ओली

काठमाडौं – जेनजी आन्दोलनको एक महिनापछि एमाले अध्यक्ष केपी ओली सहर पसेका छन् । एमाले

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रावल

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार रामबहादुर रावललाई प्रेस संयोजक नियुक्त गरेकी छन् । प्रधानमन्त्री

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेतालाई तीन मिनेट बोल्ने समय

काठमाडौँ – एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा बुधबार बिहान ११ बजेदेखि

मधेशमा लोसपाका सोनल मुख्यमन्त्री बन्दै, कांग्रेस र एमालेलाई धक्का

काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेस गर्न बुधबार अपरान्ह ४ बजेसम्म समय

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै अदालतमा १० वटा रिट परेपछि सभामुख घिमिरेलाई हाइसन्चो

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट परेपछि सभामुख देवराज घिमिरे

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले भने– जेनजीले उठाएका माग पूरा गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भवतः सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन्

मधेशमा अब कांग्रेस नेतृत्वको सरकार गठन हुने, प्रदेश प्रमुखले दिइन् २४ घन्टाको समय

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामाको घोषणा गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि