यी हुन् ओली र पोखरेल प्यानलबाट पदाधिकारीमा उठ्न लागेका नेताहरु

काठमाडौँ । एमाले केन्द्रीय कमिटी बैठकका कारण ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र पछि सरेको छ ।

निर्वाचन आयोग तात्यो, दलहरूमा अझै देखिएन चुनावी उत्साह

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका

रवि छुटाउन रास्वपालाई सुशीला कार्कीको भर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने छुटाउन सरकारसँग निरन्तर आग्रह गर्दै आएको छ

सुशीला कार्की क्याबिनेटमा नवनियुक्त मन्त्री भ्रष्टाचार आरोपी

काठमाडौं । नवनियुक्त चारजना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहबीच

जेनजी आन्दोलनका ४५ शहीदको सालिक बनाउने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनका ४५ शहीदको सालिक बनाउने भएको छ । सिंहदरबारस्थित नयाँ संघीय

आर्यघाट पुग्नेबेलासम्म बुढा नेताले पद नछाडेको भन्दै कड्किए सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आर्यघाट पुग्नेबेलासम्म प्रमुख दलका बुढा नेताले पद

एमालेको आग्रहपछि शुक्रबार र शनिबार नागढुंगा–मलेखु सडक बन्द नहुने

काठमाडौं । बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा–मलेखु सडकखण्ड शुक्रबार र

प्रधानमन्त्री कार्कीले नियुक्त गरिन् चार मन्त्री, यिनको चम्कियो भाग्य

काठमाडौं । फागुन २१ मा आमनिर्वाचन गर्ने एक मात्र म्यान्डेट पाएकी प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक

जेनजी आन्दोलन प्रकरणमा आज आईजीपी कार्कीसँग बयान लिँदै

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले

धुर्मुस सुन्तली सपरिवार अमेकिार पुगे, ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ लिएको खुलासा

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र परेपछि विवादमा तानिएका हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस)

सरकार र जेनजीबीचको सम्झौतालाई विश्वप्रकाश शर्माले गरे स्वागत

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार जेनजीबीचको सम्झौताको स्वागत गरेका छन् । सरकार

कञ्चनपुरको मोहनानदी दैजी सडकनिर्माणको ठेक्कातोडियो

काठमाडौं। हुलाकी राजमार्गअन्तर्गतकञ्चनपुरको मोहना नदी —डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएकोछ । सडक विभाग मातहतको हुलाकी राजमार्गनिर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीलेबिहीबार सडक निर्माणका लागि  बाबा हन्स—सिद्धीसाईसंयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौताअन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडकस्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३÷७४मा ठेक्कासम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ ।निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।   पटक—पटक ताकेता गर्दा काम नगरेको,  प्रतिबद्धताबमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्कातोडिएको योजना कार्यायल धनगढीले जनाएको छ ।ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनेछ ।   योजना कार्यालय धनगढीबाट गत १४ कात्तिकमा ठेक्काकिन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिनेस्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाटपेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिकखरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्धगरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण रकार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोतपरिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्नेप्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारीप्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्तबुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकतानदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्कासम्झौता उल्लङ्गन गरिएको जनाइएको छ । ऐनकोप्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकमजफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकमसरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमाराख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामकोनापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमाकार्यालयबाट नापचाँच गरिनेछ ।

सरकारले जेनजीसँग गरेको सम्झौताप्रति कड्किए ओली, सुशीला कार्कीले भद्दा नाटक गरेको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जेनजी र सरकारबीच भएको सम्झौताको आलोचना गरेका छन् ।