दिनभरको वर्षाका कारण काठमाडौं उपत्यकाका खोला नदीहरुमा पानीको सतह बढेको छ । वागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको वहाव बढ्दा खोला छेउका वस्ती डुवानमा परेको छ । https://www.youtube.com/watch?v=9ZHWUWH71XY&lc=UgxveAT87aethjeSnmF4AaABAg वागमतीमा आएको बाढीका कारण थापाथलीमा सुकुम्बासी वस्ती डुवानमा परेको छ । भक्तपुरमा पनि हमुमन्ते खोलाले किनारका बस्ती डुबाएको छ । जलसतह बढेर खोला तथा नदी…