‘बेलायतबाट आएदेखि आफ्नै अपार्टमेन्टमा बस्यौं, कतै पनि बाहिर गएका छैनौं…..(भिडियो सहित)

गत चैत ५ गते बेलायतबाट नेपाल आएपछि हामी सिधै पेप्सीकोलास्थित आफ्नो अपार्टमेन्टमा गयौं। उताबाट श्रीमान, सासुआमा र म आएका थियौं। बाहिरबाट आएकोले हामी १४ दिन क्वारेन्टाइनमै बसेका थियौं। त्यहीबीचमा लकडाउन भयो, बाहिर हिँड्ने कुरै भएन। पछि समाचारहरूमा २१ दिन क्वारेन्टाइनमा बस्नुपर्नेजस्तो कुरा आएपछि हामी फेरि कोठामै बस्यौं। हिजो विदेशबाट आएकाको जाँच गर्ने कुरा आयो। हामी…