ढोका थुनेर मलाई जनावर जसरि कुटे ! त्यो प्रहरीलाई छोड्दिन भन्दै डाको छोडेर रोइन हेमा …..(हेर्नुस् भिडियो)

बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका छन् । उनलाई ला’ठी हा’नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । ला’ठि चार्ज पश्चात उनको शरीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा…