Senti Virus ले इतिहास रच्यो ! देवरको कमेन्टले रोए सुन्तली, प्रमोदको तारिफ नै तारिफ …..(भिडियो सहित)

आज (शुक्रवार) देखि प्रदर्शनमा आएको फिल्म ‘सेन्टीभाइरस’ मा दर्शकको क्रेज देखिएको छ । महाशिवरात्रिको अवसर पारेर रिलिज भएको यो फिल्म हेर्न हलमा दर्शकको बाक्लो उपस्थिति देखियो । राजधानीका सिङ्गल थिएटरमा दर्शकको उल्लेख्य सहभागिता थियो । यो हिसाबले हेर्दा भोलि शनिवार अझै क्रेज देखिने बलियो सम्भावना देखिएको छ । फिल्मकी नायिका कुञ्जना घिमिरेले यो फिल्मको प्रतिक्रियाले…