नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दु’र्घटनामा मृ’त्यु भएको छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठ’क्कर दिएको थियो ।लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठ’क्कर दिँदा उनको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरी नायब निरीक्षक जनक…