लोक दोहोरी गायिक बबिता बानियाँ जेरीको आज बिवाह भएको छ ! दोहोरी गायिका जेरीको प्रेम बिवाह भएको हो । जेरी एउटा अबल गायिका हुन् । आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । जेरीवाचन गरेर मात्रै मेरो चित्त बुझ्दैन, म आइसकेपछि दोहोरीको माहोल बन्नुपर्छ भनेर मैले आयोजकलाई भनिसकेको थिएँ । दोहोरी गायकहरु…