भारतीय संगीतकार प्रीतम चक्रवर्तीको अफिसबाट ४० लाख भारतीय रुपियाँ चोरी

काठमाडौँ- भारतीय संगीतकार प्रीतम चक्रवर्तीको अफिसबाट ४० लाख भारतीय रुपियाँ चोरी भएको घटना निकै चासोको विषय बनेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार, यो चोरी प्रीतमका स्टाफका एक सदस्यद्वारा गरिएको हो। प्रीतमले यस विषयमा हालै उजुरी दर्ता गराएका छन् र पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। उजुरीका अनुसार, प्रीतमका म्यानेजर विनितले कामका लागि अफिसमा ४० लाख…