हलेसी महादेवको फोटो छोएर दर्शन गर्नुहोस ! मनोकांक्षा पुरा हुनेछ (ॐ)

नेपाल मन्दिरै मन्दिरको देश भनेर चिनिएको देश हो । यहाँ धेरै मठ मन्दिरहरु पाईन्छ्न । र नेपालका केही प्रशिद्व मन्दिरहरु मध्ये हलेसी महादेव पनि एक हुन । हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका…