आज - १९ भाद्र २०७७ शुक्रवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दुरदराजमा…