मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मायाप्रेम तथा पति पत्नी बीचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा आम्दानी घट्नेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवाद…