उसिनेको आलुले जस्तोसुकै कालीलाई पनि २० मिनेटमा गोरि बनाउछ ! यो तरिका अपनाउनुहोस

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ। सुन्दर गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ। क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ। अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन । १.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ…