साउन १ देखि १४ गतेसम्म यी ३ राशिको भाग्य उदय हुनेछ बन्दैछ यस्तो योग

साउन १ गतेबाट १४ गतेसम्म राहु र बुधको योग बन्दैछ । राहु मिथुन राशिमा उच्च र बुध आफ्नै घरमा भएकोले गर्दा यी ३ राशिको लागि राजयोग प्रदान गर्दैछ । राहु आफै पृथक प्रभाव दिने, पृथकता ल्याउने ग्रह हो । यो सूर्य र शनिजस्ता पृथकता प्रभाव भएकै राशिमा राहु स्थिर हुँदा त्यसको प्रभाव अझ बढ्छ ।…