शनिवारको दिनलाई एक उत्तम बारको रुपमा लिइन्छ । कुनै पनि नयाँ काम गर्न शनिबारको दिनलाई नै रोजिन्छ । शनिवारको दिनलाई शनि ग्रहको दिन भन्ने गरिन्छ । त्यसैले शनि ग्रहको प्रकृति ज्यादै क्रोधित र ढिलो गतिको हुने गर्दछ। यस दिन गरेको कार्य लामो समयको लागी टिक्ने हुन्छ । https://www.youtube.com/watch?v=rR60R80uiGY धार्मिक शास्त्र अनुसार शनिबारको दिन जागिरको वा…