मेष राशि (चू चे चो ला ली लू ले लो अ) – मेष राशि भएका मानिसहरु चञ्चल,धार्मिक प्रवृत्ति, आँटी, शाहसी तथा पराक्रमी, राज्यबाट सम्मानित, स्त्री साथिहरु धेरै भएका, दानी, पानीदेखि डराउँने स्वभावको हुन्छन् । यस राशिको व्यक्तिलाई मंगलबार शुभ र बुधबार अशुभ हुन्छ । प्राय रातो तथा कफि कलर मन पराउँने यिनीहरुलाई रातो कपडाको प्रयोग…