संकटा देविको दर्शन गरी ०७६ फागुन १० गते शनिवारको राशिफल हेर्नुहोस्, यी ४ राशिलाई धन लाभको योग छ आज ! मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारीको शिलशिलामा नया गन्तब्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम…