सोमबार भगवान शिवको पूजा गर्ने दिन मानिन्छ। यस दिन विशेष रूपमा महादेव (शिव) र पार्वतीको पूजा गरिन्छ। सोमबार शिवजीलाई प्रसन्न गर्न व्रत बस्ने, शिवलिंगमा जल, दुध, र बेलपत्र चढाउने परम्परा छ। यो दिन भक्तजनहरूले शिवजीको "ॐ नमः शिवाय" मन्त्र जप गर्ने र शिवपुराण वा शिव स्तोत्रको पाठ गर्ने चलन छ। सोमबार के गर्ने ? भगवान…