महिलाहरुलाई तनाब दिने भनेकै महिनावारि हो । महिनावारि हुँदा पनि समस्या नहुँदा पनि समस्या । हुँदा पेट दुख्ने ढाड दुख्ने अझ हिन्दू धर्ममा छोई छाई हुन्छ भनेर अलग्ग बस्नु पर्ने समस्या पनि रहेको छ । अरु सबै समस्या शाहअन सकेता पनि पेट दुख्ने कुराले कैयौ महिला दिदी बहिनिहरुको पढाई, अफिस वा कैयौ महत्वपूर्ण कामहरु रोकिएका…