Logo

समाज

रवि लामिछानेलाई निर्दोष ठहर गर्दै अदालतले दियो सफाई ! (भिडियो सहित)

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी ३ नै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले आज आइतबार उक्त फैसला गरेको हो । मागदावी

काठमाडौंमा भयो अचम्मकै चोरि ! तपाईको होस् उड्छ थाहापाउनु भयो भने ?

काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जनालाई प्रहरी समातेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर भइ काठमाडौंको टोखा–८ बस्ने २३ वर्षीय दीपक पुन छन् । बिशालले आफ्ना साथी दीपकको मद्दतमा

हेर्नुस आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेले पाए सफाइ (फैसला पत्र सहित)

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले आज सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न

जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा !

जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा ! दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो

तपाइको यो साता कति शुभ ?, हेर्नुहोस् माघ ५ गते देखी माघ ११ गतेसम्मको तपाईको भाग्य !

२०७६ माघ ५ गते देखी माघ ११ गतेसम्मको साप्ताहिक राशिफल – ज्यो.प. सरोज घिमिरे मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – साताको प्रारम्भमा ब्यापार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नुनै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । पुरानो लगानि उठाउन समयले बिशेष

आज माघ ५ गते आईतबारको राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आज श्री शाके १९४१ बि.स.२०७६ साल माघ ५ गते आईतबार इश्वी सन २०२० जनवरी १९ तारीख माघ कृष्णपक्ष दशमी तिथी विशाखा नक्षत्र शूल योग वणिज करण चन्द्र तुला राशिमा आनन्दादि योगमा उत्पात योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु – ज्यो.प. सरोज घिमिरे मेष राशि – चु, चे, चो, ला,

थाहा पाउनुहोस : कुन बारमा कुन देवी-देवताको पूजा गर्ने ?

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन

एका बिहानै सच्चा मनले भगवानको दर्शन गर्दै आजको तपाइको राशिफल हेर्नुहोस !

आज – ०५ माघ २०७६ आइतवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ,

स्वस्थानी ब्रत कथा भाग – १० सुन्नुहोस् ! स्वस्तानी माताले हामी सबैको रक्षा गरुन्

मिति २०७६ साल साउन २५ गते शुक्रबार पौष शुक्ल पूर्णीमा तिथी देखि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आजबाट आरम्भ हुँदैछ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्नुहुन्छ । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म

बागलुङ कालिका मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् !

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित