Logo

समाज

खुसीको खबर : ह्वात्तै घट्यो सुनको मुल्य

साताको पहिलो दिन आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारमा ५८ हजार ४ सय रुपैयाँ थियो । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७०० रुपैयाँ छ । त्यस्तै

सडकमा जनताको गाडी परीक्षण गरेर चिट कटाएका गृहमन्त्री थापा र बनमन्त्री बस्नेत आफ्ना गाडी परिक्षण गर्न मानेनन्, हतार छ भन्दै टाप कसे

आज विश्व वातावरण दिवस, यही मा्ैका पारेर गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सडकमा प्रदुषणको अवस्था चेक गर्न निस्किएका थिए । थापाथलीका सडकमा मन्त्रीद्धयले यातायात व्यवस्था विभागको प्रदुषढा जाँच यन्त्रले केही जनताका तथा सार्वजनिक सवारीको प्रदषण पनि जाँच गरे । जसमा मन्त्री थापाले जाँचेको गाडीको प्रदुषण फेल

कोशी ब्यारेज नजिकै महिलाको शव फेला

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ । हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी

दरवार हत्याकाण्डको वास्तविक भिडियो, यस्ता छन बिर्सनै नसकिने १० विषयहरु

First of all, Let’s dispel what i consider are only conspiracy theories, and nothing more, just a figment of imagination.So, the question then is Who did it, Who was responsible for the Royal massacre and i believe, and many will disagree with it, it was then Crown Prince Dipendra. I

१४ जनाको ज्यान जाने गरी भएको पाल्पा दुर्घटनापछि शोकमा डुब्यो पूरै तानसेन बजार, शोक मनाउन पाल्पाका उद्योग व्यवसाय बन्द

शुक्रबार १४ जनाको ज्यान जाने गरी भएको पाल्पा दुर्घटनापछि शोकमा डुबेको छ । यसैबिच शुक्रबार पाल्पामा भएको बस दुर्घटनाको शोक मनाउन आइतबार पाल्पाका उद्योगधन्दा, पसल व्यवसाय बन्द गरिएको छ । पाल्पा उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारी, व्यवसायीहरुले पसल व्यवसाय बन्द गरिएको हो । संघका अध्यक्ष मोहन श्रेष्ठका अनुसार अध्ययन भ्रमणका

पिडित पुगे रवी संग : रक्षा नेपालकी सञ्चालक थापा भन्छिन्, ‘म मरेर कसैलाई न्याय मिल्छ भने मर्न पनि तयार छु, तर पूजाले न्याय पाउनुपर्छ’(भिडियोसहित)

सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालकी सञ्चालक मेनुका थापाले पुजा बोहरा माथि आफुले अन्याय गरेको पाईएको खण्डमा आफु मर्न पनि तयार रहेकी बताएकी छन् । उनले न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सधाकुरा जनतासँग’लाइभ कार्यक्रममा बोल्दै आफु मरेर कसैलाई न्याय मिल्छ भने मर्न पनि तयार रहेकी बताएकी हुन् । रक्षा नेपालमा

सावधान ! अब विदेशबाट फर्कने बेला डिउटी फ्रीबाट रक्सि लिएर नेपाल जान पाइदैन, यदि लिएर जानु भयो भने लाग्ने छ चर्को कर !

सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यो सुविधाका कारण

महाभारत युद्धमा मारिएका थिए १ अरब ६६ करोड योद्धा, आखिर के गरियो ती शव ?

महाभारतको कथा जति अनौठो छ त्यति नै विचित्र पनि छ। आज हामी तपाईलाई महाभारत युद्ध समाप्त भएपछिको कहानी बताउन गईरहेका छौँ। यो कुरा त सबैलाई थाहा होला कि कौरव र पाण्डवबीच जब युद्ध भयो तब करोडौं योद्धा मारिए। तर मरेका ती योद्धालाई के गरियो, त्यस बारे थोरैलाई मात्र थाहा होला।

२८ डिएसपी एसपीमा, ५५ इन्स्पेक्टर डिएसपीमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) र ५५ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले अच्युत प्रसाद पुडासैनीलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिले प्रकाशन गरेको सूचीअनुसार गंगा पन्त, आभुषण तिम्सिना, सोमेन्द्रसिंह राठौर, रबि कुमार पौडेल,

पटक पटक झस्काउन थाल्यो भूकम्पले, दोलखा र गोरखामा गएको केही घण्टामा नै हुम्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का

शुक्रबार बेलुकी ९ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पले हल्लाएपछि फेरी हुम्ला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ७ बजेर १० मिनेट जाँदा हुम्लाको लिमी केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टर स्केटको भूकम्प गएको हो ।