एजेन्सी- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा तीब्र रुपमा डढेलो फैलिरहेको छ । त्यहाँको डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । उक्त डढेँलो बुधवारदेखि शुरु भएको थियो । डढेलो फैलने क्रम नरोकिएपछि त्यहाँकाबट्टे र चिको काउन्टीमा आपतकालको घोषणा गरिएको हो । ‘द पार्क फायर’ नाम दिइएको यस
काठमाडौं– ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रान्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । रेल लाइनलाई क्षति पुर्याउन जानीबुझी आगो लगाइएपछि रेल सेवा अवरुद्ध भएको हो । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्याइएको छ । कम्पनीले रेल स्टेशनतर्फ
एजेन्सी– अमेरिकी चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’ ले नेपालमा विमान दुर्घटनाको प्रमुख कारण सम्बोधन नगरिएको जनाएको छ । नेपालमा स्वार्थको द्वन्द्वका कारण विमान दुर्घटनाका प्रमुख कारण पत्ता नलागेको जनाएको हो । हरेक विमान दुर्घटनापछि गरिने अनुसन्धानपछि दुर्घटना हुनुको कारणमा अनुसन्धाताले धेरै दिशामा दुर्घटनाबारे चर्चा गर्ने गरेको जनाएको छ । प्रतिकुल
एजेन्सी– फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको एउटा पानीजहाज समुद्रमा डुबेको छ । उक्त पानीजहाज बिहिबार राजधानी मनिला नजिकैको समुद्री तटमामा डुबेको हो । इन्धन डुबेको यो इतिहासकै ठूलो दुर्घटना भएको जनाइएको छ । उक्त जहाजमा ३ लाख ६९ हजार ८४० ग्यालन औद्योगिक इन्धन छ । उक्त इन्धन समुद्रमा फैलिएमा
एजेन्सी– बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । विद्यार्थी सङ्गठनले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठुला झडपका घटना भएका छैनन् । प्रधानमन्त्री शेख
काठमाडौं– एसिसी महिला टी–२० एसिया कपको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणको अन्तिम खेलमा घरेलु टोली श्रीलङ्काले थाइल्यान्डसँगको खेलमा १० विकेटको जित निकालेसँगै सेमिफाइनलको समीकरण सकिएको हो । शतप्रतिशत जितसँगै तीन खेलबाट ६ अङ्क जोडेर श्रीलङ्का समूह ‘बी’ को शीर्ष स्थानमा रही सेमिफाइनल प्रवेश गरेको छ ।
काठमाडौं- इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो । पहिरोमा परी मृत्यु हुनेमा एक सय ४८ पुरुष र ८१ महिला रहेको गोफा क्षेत्र
एजेन्सी- चन्द्रमामा सयौँ मिटर गहिरो गुफा फेला परेको छ । उक्त गुफामा पृथ्वीबाट गएका अन्तरिक्ष यात्रुहरु बस्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । सो गुफामा स्थायी क्याम्प बनाएर बस्न सकिने जनाइएको छ । ती गुफामा बरफ जमेको हुनसक्ने र त्यसलाई मानिसले प्रयोग गर्न सकिने अनुमानसमेत गरिएको छ । करिब ५० वर्षअघि
काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा राजदूत सोङ्ले मन्त्री लेखकलाई सफल कार्यकालको शुभकामना दिएको सचिवालयले जनाएको छ । यसको अलावा दुई जनाबीच नेपाल–चीन सम्बन्ध बलियो बनाउने विषयमा पनि कुराकानी भएको बताईएको छ । दुवै देशले एक अर्काको हितलाई
एजेन्सी– बंगलादेशको सर्वोच्च अदालतले जारी सरकारी कोटा खारेज गरिदिएको छ । यसअघि स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी रोजगारीमा ३० प्रतिशत कोटा दिइँदै आएकोमा त्यसलाई खारेज गरी ५ प्रतिशतमा झारिदिएको छ । सर्वोच्च अदालतको फैसलापछि अब ९३ प्रतिशत सरकारी रोजगारीमा खुला प्रतिस्पर्धा हुनेछ । बाँकी ७ प्रतिशतमा मात्रै कोटा लागू हुनेछ ।