एजेन्सी– इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले जनाएको छ । हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको र त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ
काठमाडौं– प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । अस्ट्रेलियाको जेटस्टार जहाज विमानस्थलमै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ । यो समस्या आएपछि केही घण्टाबाट अस्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसैगरी, अमेरिकन एयरलाइन्सले उडान गर्न सकेको छैन ।
काठमाडौं– एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । विमान नयाँ दिल्लीबाट सान फ्रान्सिस्को जाँदै थियो । विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार विमानमा ‘ककपिट क्रू’ ले सामान राख्ने भागमा
एजेन्सी– धोती लगाएर फिल्म हेर्न मलमा पुगेका किसानलाई मलमा छिर्न नदिएपछि भारतको कर्नाटक सरकारले एक मल बन्द गरेको छ । कर्नाटक सरकारले बेंगलुरुको जीटी वर्ल्ड मल एक हप्ताको लागि बन्द गर्न आदेश दिएको छ । हावेरी जिल्लाका एक किसान श्रीमती र छोरासँग मल्टिप्लेक्समा फिल्म हेर्नका लागि उक्त मलमा गएका थिए।
एजेन्सी– बंगलादेशमा आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीहरुले गरेको प्रदर्शन अझै चर्किको छ । बंगलादेशका विश्वविद्यालयका विद्यार्थीले सरकारी जागिरमा कायम कोटाको विरोध गरिरहेका छन् । उक्त प्रदर्शनमा बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जना विद्यार्थीहरु मारिएका छन् । झडपमा सयौँ घाइते भएको बीबीसी बंगाली सेवाले जनाएको छ । ‘मुक्ति बाहिनी’
एजेन्सी- अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड– १९ संक्रमण पुष्टि भएको छ। नोभेम्बरमा अमेरिकामा हुन लागेकाे राष्ट्रपतिको चुनावमा पुनः राष्ट्रपति बन्ने दौडमा रहेका बाइडेन प्रचारप्रसारका क्रममा बुधबार लस भेगस पुगेका थिए। त्यहाँ परीक्षणको क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । ८१ वर्षीय राष्ट्रपति बाइडेन सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत् आफू बिरामी
काठमाडौं–दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेकी छिन्, ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’ महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् ।
काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीका रूपमा चौंथोपटक कार्यभार सम्हालेकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीको कार्यकालको सफलताको कामना गर्दै पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन उनीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन्। नेपालस्थित पाकिस्तानी राजदूतावासका अनुसार
काठमाडौं– पाकिस्तानका विदेशमन्त्री इशाक दारले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका मामिलामा निकटसम्पर्कमा रहेर उनीसँग काम गर्न आफू तयार रहेको उल्लेख गरेका
एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्पले पेन्सिल्भेनियामा शनिबार रातिको एक र्यालीमा भएको हत्याको प्रयासपछि आफू यतिबेला मरेको हुनसक्ने बताएका छन्। घटनापछिको एक अन्तर्वार्तामा ट्रम्पले आफूलाई ‘भाग्यले वा भगवानले’ बचाएको महसुस गरेको बताएका हुन् । उनले भने, ‘मैले गोली चल्ने बेलामा नै टाउको घुमाएँ त्यो पनि सहि मात्रामा । त्यो एकदमै