सुडानमा अस्पतालमाथि ड्रोन आक्रमण, ७० जनाको मृत्यु

काठमाडौँ- सुडानको अल फशर शहरस्थित साउदी अस्पतालमा भएको ड्रोन आक्रमणमा करिब ७० जनाको ज्यान गएको छ। यो घटनामा थप १९ जना घाइते भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ प्लेटफर्म ‘एक्स’(९पूर्व नाम ट्विटर) मा पोस्ट गर्दै आक्रमणको पुष्टि गरेका छन्। उनका अनुसार, आक्रमणको समयमा अस्पतालमा बिरामी र उनीहरूको साथमा रहेका…