काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन पत्रकारहरूसँगको वार्तामा चीनबाट आयात हुने सामानमा १० प्रतिशत अतिरिक्त शुल्क लगाउनेबारे विचार गरिरहेको बताए। यो नयाँ कर फेब्रुअरी १ बाट लागू गर्ने योजना बनाइएको छ। ट्रम्पले चीनलाई फेन्टानिलजस्ता खतरनाक औषधि अमेरिका पठाउँदै संकट…