संयुक्त राज्य अमेरिकामा टिकटक बन्द

काठमाडौँ- संयुक्त राज्य अमेरिकामा आइतबार बिहानदेखि सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक एप हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरबाट पनि अनुपलब्ध भएको जनाएका छन्। अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक सञ्चालन गर्नका लागि विकल्प दिइएको थियो । टिकटकलाई अमेरिकी कम्पनीलाई बेच्ने।mशुक्रबार अमेरिकी उच्च…