काठमाडौँ – चीनमा मुसलधारे वर्षाका कारण शुक्रवारको अन्त्यसम्ममा कम्तीमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ। निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका हुन् । बाढी र डुवानका कारण विभिन्न बालीमा
काठमाडौं– कोरोनाको विश्वव्यापी महामारीपछि संसारमा केहि तङ्ग्रीएको अवस्थामा जापानमा एक दुर्लभ रोग देखिएको छ । उक्त रोग फैलिएपछि संसारभरिकै ध्यान जापानमा केन्द्रीत भएको छ । जापानमा यतिबला मानिसको शरीरको तन्तुमा आक्रमण गर्ने व्याक्टेरिया फैलिरहेको छ । यसको आक्रमणले मानिसको संक्रमित भएको ४८ घण्टाभित्र ज्यान जाने सम्भावना हुन्छ । यो ब्याक्टेरियालाई
एजेन्सी– हरेक वर्ष साउदी अरबमा लाखौँ तिर्थयात्री भेला भएर गर्ने हज यात्रामा एक हजारभन्दा धेरैको मृत्यु भएको छ । मृत्यु हुनेमा विशेषगरी अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेहरु धेरै छन् । फान्सेली सञ्चार माध्यम एएफपीका अनुसार वार्षिक तीर्थयात्राका क्रममा करिब १० देशका एक हजार ८१ जनाको मृत्यु भएको छ । हज
एजेन्सी– भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनका कारण धेरैले ज्यान गुमाएका छन् । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट ३४ जनाले ज्यान गुमाएका हुन् । अन्य ६० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनीहरुको कल्लाकुरिची जिल्लाको सरकारी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् । उनीहरुले सेवन
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन् । जर्मनी भ्रमणका क्रममा उनले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् । बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन
हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी हुन् । उनी हलिउड फिल्म ‘द ब्लफ’ को छायांकनको क्रममा घाइते भएकी छिन् । उनको घाँटीमा सामान्य चोट लागेको छ। प्रियंका आफैले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै चोट लागेको जानकारी दिएकी छिन् । ‘यो मेरो कामको एक ठूलो जोखिम,’ भनेर उनले
काठमाडौं– भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरो समस्या भएको छ । उनलाई दुर्लभ सेन्सरी न्युरल नर्भ श्रवणशक्तिको समस्या भएको हो । सो विषयमा उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै जानकारी दिएकी छन् । सोही समस्याका कारण केही समयदेखि आफु हराएको समेत उनले बताएकी छिन् । ‘यो एक्कासि ठूलो झट्काले मलाई स्तब्ध
संसार जति सुकै परिवर्तन भए पनि विश्वमा येस्ता धेरै देश हरु छन् जहाँ देश तथा सभ्यताहरुमा आज पनि धेरै पुरानो पुरानो मान्यताहरू मान्दै आएका छन्। त्यस्ता धेरै परम्पराहरु छन् जुन हेर्दै अचम्म लाग्दा र कहिँ परम्पराहरु डरलाग्दा पनि हुन्छन। हुन त अरु मानिसहरुलाई येस्ता रितिरिवाज हरु अचम्म वा बिचित्र
काठमाडौं– नेपालको पूर्वी नाका नजिकै रहेको भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । घटनामा अन्य ६० जना घाइते भएको पीटीआईले बताएको छ । यो घटना पश्चिम
काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् । असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २ः१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक