कोरियन सरकारले अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्रा’उ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया १४ जना नेपाली श्रमिक पक्रा’ऊ परेका त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । यहाँको खोहुङगुन क्षेत्रमा कार्यरत १४ नेपाली मौसमी कामदार हराएको भन्ने रोजगारदाताको उजुरीका आधारमा उनीहरुलाई पक्रा’ऊ गरिएको बताइएको छ । उनीहरु गतवर्ष डिसेम्बर महिनामा नेपालको कन्काई नगरपालिकाबाट मौसमी कामदार…