उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।उनले रिबन काटेर सो कारखाना उदघाटन गरेको तस्वीर उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ । समाचार
क्यानडामा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ । मुलुकको सबैजसो स्थानमा कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् ।क्यानडाको आर्कटिक सर्कल नजिकको करिब ४० हजार मानिसको बसोवास रहेको नुनावुत क्षेत्रमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । सरकारी तथ्यांक अनुसार अहिलेसम्म मुलुकभर ५३ हजार ६५७ संक्रमित फेला परिसकेका छन्
बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् । रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी
बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन्।बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको जनाएको छ। योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा समान्य अवस्थामा उपचार भैरहेको
चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६
भारतमा कोरोना भाइरस संक्रमणको गति बढिरहेको छ । शुक्रबार एकै दिन त्यहाँ हालसम्मकै सर्वाधिक ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार भारतमा हालसम्म काेराेना संक्रमणका कारण ७८० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ काेराेना संक्रमितकाे संख्या पनि २४ हजार ४४७ पुगेकाे छ । शुक्रबार एकै दिन
चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १ लाख ९० हजार भन्दा बढीको मुत्यु भएको छ भने
बेल्जियम निबासी व्यवसायी लोकप्रसाद दाहालले नेपाली समुदायलाई सर्जिकल मास्क निःशुल्क वितरण गर्ने भएका छन् । चीनबाट आफ्नै व्यक्तिगत खर्चमा ७ हजार मास्क खरिद गरेका दाहालले युरोपका नेपालीहरुलाई मास्क वितरण गर्न लागेका हुन्। दाहाल गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष समेत हुन्। https://www.youtube.com/watch?v=EAed40gyV-s उनले व्यक्तिगत खर्चमा ३ हजार
विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । तर गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी भएको छ । https://www.youtube.com/watch?v=EAed40gyV-s भारतमा बितेको २४ घण्टामा ५९ जनाले
विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका