क्यानडाले अमेरिकासँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवैतर्फका नागरिकलाई
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको र चीनले मात्र ४ करोड डलर दिने गरेको ट्रम्पले बताएका थिए । अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई यति हुँदाहुँदै पनि चीनको
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । बिगत ३ हप्तादेखी बि’रामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।को’रोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए , तर अस्पतालले ठाँउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस (कोभिड १९) महामारीको उत्कर्ष पार गरिसकेको बताएका छन् । उनले अब केही राज्यहरु यही महिनादेखि पुन खुलाउन थाल्ने बताएका छन् ।राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट दैनिक ब्रिफिङका क्रममा उनले राज्यहरु फेरि खुला गर्ने विषयमा राज्यका गभर्नरहरुसँग कुरा गरेपछि बिहीबार घोषणा गर्ने बताएका छन् । ‘हामी
दुर्लभ प्रकारको क्यान्सरबाट ग्रस्त चार वर्षका बालकले कोरोनाविरुद्धको लडाँइ जितेका छन् । क्यान्सरबाट उनलाई जोगाउन अहिले सहयोग संकलन भइरहेको छ । न्युरोब्लास्टोमा नामक दुर्लभ क्यान्सरको उपचारकै क्रममा अर्ची विल्क्स नामका यी बेलायती बालक कोभिड–१९ बाट संक्रमित भएका थिए । त्यसअघि आमा हेरियट र बाबु सिमोनले आफ्नो बच्चालाई कोरोनाको सम्भावित संक्रमणबाट
स्पेन कोरोनाभाइरसबाट नराम्ररी प्रभावित देशमध्ये एक हो । खासगरी स्पेनका ती क्षेत्रमा जहाँ कोरोना संक्रमणका धेरै मामिला प्रकाशमा आएको छ, त्यहाँ स्पेनलाई मेडिकल संशाधन र उपकरणहरुको अति आवश्यक छ ।तर, स्पेनलाई आवश्यक यी मेडिकल संशाधन जुटाउने प्रयासमा टर्की सरकारसँगको खराब सम्बन्ध अवरोध बन्यो । परिणामस्वरुप स्पेनका तीन हेल्थ ट्रस्टले खरिद
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसविरुद्ध खटिएका २२ हजारबढी स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको बताएको छ ।डब्ल्यूएचओले शनिबार सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार यही अप्रिल ८ सम्ममा विश्वका ५२ मुलुकमा कार्यरत २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसद्वारा संक्रमित देखिएका छन् । कोरोनाविरुद्धको मोर्चामा खटिँदा कैयौँ स्वास्थ्यकर्मीको
कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीको घोषणा गरेको एक महिना पूरा भएको छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको यो भाइरसको कारण अहिलेसम्म एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । ११ मार्चमा माहामरी घोयाणा भएपछि विश्वभर केके भए ? प्रमुख घटनाहरु यस्ता
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् । उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् । गत आइतबार अस्पताल भर्ना भएपछि उनले पहिलो पटक
भारतमा एक जना कोरोना संक्रमित बिरामीले अस्पताल भित्र आत्महत्या गरेका छन् । आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका हुन् ।उनी तबलिगी जमातसँग सम्बन्धित व्यक्ति रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनी नयाँदिल्लीको निजामुद्दिनमा आयोजित धार्मिक सभामा सहभागी भएका थिए । कोरोना