विदेशमा अलपत्रपरेको देशबासी लाई ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ । त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि सरकारले गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्कन चाहेकाहरूलाई ल्याउन बजेट छुट्याइएको बताए । https://www.youtube.com/watch?v=RIr8FuWHzAE&t=242s कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै अलपत्र छन्।…