गोंगबुको नवज्योती मार्गमा शनिवार राती दाङका कृष्णबहादुर बोहोराको ह’त्या भयो । रोल्पा रुन्टीगढीका बोहरा पछि दाङ झरेका हुन् । आइतबार विहान सु’टकेशमा श’व भेटियो । टुक्रा–टुक्रा पारिएको थियो । ह’त्या गरिएको घरबाट ५० मिटरको दुरीमा श’व फेला परेको थियो । https://www.youtube.com/watch?v=3wItT1PkK2Y जुन श’वलाई ह’त्या गरिएको ठाउँबाट चियाएर हेर्न सकिन्थ्यो । नवज्योती मार्गमा बिहानै प्रहरीको ठूलो…