केही दिनअघि सुटकेशमा शव फेला परेका पुरूषकाे हत्यामा पक्राउ परेकी कल्पना मुडभरीले अभियाेग स्वीकार गरेकी छन् । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोरासँग ती महिलाकाे अन्तरंग सम्बन्ध रहेकाे र पछि बाेहराले नक्कली फेसबुक आईडी बनाएर महिलाकाे नांगाे फाेटाे सार्वजनिक गर्न थालेपछि हत्या गरेकाे उनले स्वीकार गरेकी छन् । https://www.youtube.com/watch?v=jdUmxFeiiPk प्रहरीसँगकाे बयानका क्रममा ३७…