गोंगबुमा आइतबार भेटिएको शव रोल्पाको कृष्ण बहादुर बोहोराको भएको खुलेको छ । उनको हत्या भएको घर समेत प्रहरीले पत्ता लगाएको छ। टोखा नगरपालिका १० स्थित नवज्योती मार्ग घर नं. २८ भएका झापाका किरण बस्नेतको घरको तेस्रो तलामा घटना भएको आशंकामा प्रहरीले घरमा छापा मरेको छ । बार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला…