केही दिन यता केयर बाल गृह की सञ्चालिका पुष्पा अधिकारीले एक बच्चाको नाटकीय उद्दार गरे पछि उनको विरोध भयो , त्यस्तै भाग्य न्यौपाने ले गरेको अन्तर्वतलाई कतिपयले आलोचना गरे , भने कतिपयले उनको समर्थन गरे भाग्यको बिरोध गर्ने लाई रबि लामिछानेले जाजरकोटबाट कडा जवाफ दिएका छन् । हेर्नुहोस् जस्ताको तस्तै: समाजसेवा फेरी एक पटक विवा’दमा…