कार्टुनमा बच्चा भेटिएको नाटक गर्दै बालगृह संचालन गरेकी पुष्पा अधिकारीको बालगृहबाट ११ बालबालिकाको गरियो उद्धार….(भिडियो सहित)

काठमाडौँको कपनस्थित केयर बाल गृहबाट आज ११ बालबालिकाको उद्धार गरिएको छ । उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बूढानिलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो । https://www.youtube.com/watch?v=efBXQHFs0no&lc=UgxBdkli9D_ofw51wyt4AaABAg अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुषालले जानकारी दिनुभयो । भुषालका अनुसार…