संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ । मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन । किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ । दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन् । कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा । तर, जुनसुकै…