भगवान राम नेपालको पर्सा जिल्लाका ठोरीका हुन्, भारतले नक्कली अयोध्या बनायो (हेर्नुहोस भिडियो सहित )

काठमाडौँ, असार ३१ गते । भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री तथा नेपाल कमयुनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको दावी गरेका छन् । नेपाल भारतको समबन्धमा तिक्तता बढेको समय प्रधानमन्त्री ओलीले फेरी विवादस्पद बयान दिएका हुन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै…