डा सुरेन्द्र केसीले १५ किलोको केक काट्ने ओलीको हैसियत नै होइन भन्दै थर्काए …..(भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव मनाइरहँदा कतिपय विषयले विवाद सिर्जना गरेका छन् । कम्युनिस्ट प्रधानमन्त्रीको जन्मोत्सव मनाउन चार वटा हेलिकप्टर प्रयोग गर्नु, केक ओसार्न हेलिकप्टर प्रयोग गर्नु, नेपालको नक्सा अंकित केक काट्नुजस्ता विषयले विवाद सिर्जना गरेका हुन् । रोगबाट बेलाबखत सास्ती खेप्दै आएका प्रधानमन्त्री ओलीले आफू अझै १०÷१५ वर्षसम्म बाँच्ने बताउँदै आएका छन्…