धर्मशाला त फाइभ स्टार हैन ‘सेभेन स्टार’ होटेल बनाएछन्, अब दूध दूध र पानी पानीको छुट्टिन्छ : मन्त्री आले……(भिडियो सहित)

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिस्थित धर्मशाला अतिक्रमणबारे निरीक्षण गरेका छन् । बतास समूहले होटलका रुपमा सञ्चालन गरिरहेको उक्त धर्मशालाको निरीक्षण गर्दा आफू छक्कै परेको बताएका छन् । आइतबार आफ्नो टोलीसहित धर्मशाला निरीक्षणमा पुगेका मन्त्री आलेले भने ‘धर्मशाला त फाइभ स्टार होइन, सेभेनस्टार होटलकै रुपमा बनाएछन् । छानबिन गरेर दूधको दूध पानीको पानी…