लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढ्यो, ५ हजार भन्दा बढी घर र भवनहरू ध्वस्त

काठमाडौँ- लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर बढिरहेको छ र यसले व्यापक क्षति पुर्याएको छ। अहिलेसम्म सात जनाको मृत्यु भएको छ । फैलिएको छ। ५, हजार भन्दा बढी घर र भवनहरू ध्वस्त भएका छन्। लस एन्जलसका मेयर करेन बासले नयाँ आगो पश्चिमी पहाडहरूमा शुरू भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने चेतावनी दिएकी…