खुशीको खबर : विश्वकै पहिलो कोरोना भ्याक्सिन आज आउँदै ! सेयर गरौ

विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन आज सम्ममा आउने भएको छ । मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता गरेसँगै सोही भ्याक्सिन नै विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन हुनेछ । उक्त भ्याक्सिन दर्ता भएसँगै पहिलो चरणमा बृद्धबृद्धा र स्वास्थकर्मीलाई लगाइने तयारी गरिएको रुसी संचार संस्थाहरुले उल्लेख गरेका छन् । दुनियालाई…