नेपालमा चैञ ११ गतेदेखि जारी लकडाउन असोज सम्मै लम्बिने देखिएके छ ।तर खुकुलो पार्दै लगिने तयारी भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन चरणबद्ध रुपमा हटाउँदै लैजाने निर्णय गरेको छ । शनिबार बसेको समिति बैठकले असारदेखि आगामी असोजसम्म लकडाउन क्रमशः हटाउनेबारे तयार कार्यविधि सम्बन्धमा छलफल गरेको छ । https://www.youtube.com/watch?v=AReQH4moLYM&lc=Ugy-3J1V62PPKsW-yBp4AaABAg बैठकबारे सञ्चारकर्मीलाई…