रिलिजको अन्योलमा ‘ए मेरो हजुर ४’

यस वर्षको प्रतिक्षित चलचित्र हो, ‘ए मेरो हजुर ४’ । झरना थापा निर्देशित यस चलचित्रमा ‘ए मेरो हजुर ३’को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । लकडाउन नभएको भए यतिबेला चलचित्रको छायांकन पूरा भइसक्थ्यो । तर, कोरोनाको त्रासका कारण लकडाउन हुदाँ छायांकन बीचैमा रोकिएको छ । लगभग अन्तिम चरणको छायांकन बाँकी रहेका…