Logo

समाज

संगठित सुन तस्करीः भरिया थुनिन्छन्, साहु उम्किन्छन् !

काठमाडौंको गौशलानजिक पिंगलास्थानबाट २०७३ पुुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्धा चलायो । त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको घरौटीमा छुटे । सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित

३३ किलो सुन तस्करी र सनयम हत्या प्रकरणको अनुसन्धान त्रुटिपूर्ण भन्दै रमेश खरेल लगायतका पूर्वएआईजीहरुले दिए अहिलेसम्मकै कडा टिप्पणी

नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका

अचम्मका कालीबहादुर, जसले जुँगा पालेबापत मासिक रकम बुझीरहेका छन्

सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आउनुभएको छ । दाङको घोराहीमा

माथिभरा माताले सबैको मनोकामना पूरा गरुन्, तपाईको आजको राशिफल : २०७५ साल जेठ २१ गते सोमबार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२१गते सोमबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून४ तारिक अधिक ज्येष्ठकृष्णपक्ष षष्ठी तिथि अहोरात्र,श्रवणनक्षत्र मध्यान्ह१२ वजेर ४३ मिनेटसम्म,ऐन्द्रि योग,गरकरण,आनन्दादियोग सिद्धि,सूर्य वृष राशीमा,चन्द्रमा राती १

सुनकाण्डमा प्रधानमन्त्रीलाई मुछेपछि संसदमा बबाल, महेश बस्नेतको राजधानी छाड्न चेतावनी (भिडियो)

महेश बस्नेत र प्रेम सुवाल दुबै भक्तपुरबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सांसद हुन् । तर यी दुईबीच पटक्कै ग्रह मिल्दैन भन्ने बारम्बार प्रमाणित हुँदै आएको छ ।पार्टी फरक भएकोले विचारमा नमिल्ने कुरा आफ्नो ठाउँमा छ तर भक्तपुरको विकासका मुद्दामा देखिएको परस्पर विरोधी विचार झनै डरलाग्दो छ ।बस्नेत नेकपाका केन्द्रिय सदस्य

साढे ३३ किलो सुन लुटेरा समुह पत्ता लाग्यो (भिडियो)

चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरीङ वाङ्गेल संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको छ । छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । गत फागुन ९

धुर्मुसले अभियान चलाएको वीर अस्पतालमा भ्रष्टचार, पियनसमेत छानविनको दायरामा, अख्तियारको अनुसन्धान सुरु

वीर अस्पतालमा भएको भ्रष्टचारमाथी अख्तिया र सतर्कता केन्द्रले अनुसन्धान सुरु गरेको छ । वीर अस्पतालको भ्रष्टाचारमा भने पियनसमेत छानविनको दायरामा परेका छन् । सरकारी निकायमा भ्रष्टाचार छानविन गर्दा उच्च अधिकारी र बिभागीय प्रमुखहरुबाट शुरु हुने भएपनि वीरमा भने पियन पदका कर्मचारी छानविनको दायरमा परेका छन् । ऋण शाखाकी प्रमुख भगवती

संसदमा नविना लामाको गर्जन यो बजेटले नेपाली युवाहरुको जित भएको छ (भिडियो सहित)

सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटको बारेमा बोल्दै प्रतिनिधि सभा सदस्य नविना लामाले यो बजेटले युवाहरुको जीत भएको बताएकी छन् ।आइतबार संसदमा बोल्दै लामाले भनिन प्रमाणपत्र दराजमा राखेर कहिले झोलामा बोकेर कहिले एनजियो र कहिले व्यापारिक संस्था धाउँदा धाउदै निरास भएर डिप्रेसनको शिकार भएका युवा बिधार्थीलाई प्रमाणपत्र धितो राखेर

डिल्लीबजारस्थित सदरखोरबाट रेशम चौधरीले बाबुरामलाई पठाएको चिठी भाइरल, गुनासोले भरीएको चिठीमा खास के छ ?

डिल्लीबजारस्थित सदरखोरमा रहेका टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पत्र पठाएका छन् । कारागारबाट चौधरीले लेखक दिलनिशानी मगरमार्फत भट्टराईलाई पठाएको पत्रमा एउटै वर्ग र समूदाय आन्दोलनमा सहभागि भएकै आधारमा षड्यन्त्रपूर्वक ढंगले घटनालाई गैरराजनीतिक बनाइएको उनले गुनासो गरेका छन् । यही जेठ १७ गते लेखिएको पत्रमा उनले भनेका ‘टीकपुर

इन्धन लिन भारत गएका नेपालीलाई चार दिन सम्म बन्धक बनाएर भारतीय प्रहरीले गरे कुटपिट

नेपाल भारतको सीमा रक्सौल नाकाहुँदै ईन्धन लिन भारत गएका चालक तथा सहचालकलाई भारतीय प्रहरी र स्थानीयले चार दिन सम्म बन्धक बनाएर कुटपिट गरेका छन् । इन्धन लिन गएका गाडीका चालक तथा सहचालकहरुलाई भारतीय प्रहरी र स्थानीयले चार दिन बन्धक बनाएर कुटपिट गरेका हुन् । उनीहरुलाई जेठ १६ देखि १९ गतेसम्म